चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौँ महानगरद्वारा समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चमती जग्गा एकीकरण आयोजना र प्रदेश सरकारको मापदण्डका कारण सिर्जित समस्या समाधानका लागि विशेष समिति गठन गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिकाको बैठकमा...