प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गर्ने निर्णय, कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको...