भारतसामु न्युजिल्याण्ड दबाबमा, गुमायो दुई विकेट
काठमाडौँ । विश्वकप क्रिकेटको १३ औ संस्करणको खेल अन्तर्गत न्युजिल्याण्ड र भारतबिच खेल भइरहेको छ।आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ। भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए...