विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सका...