विश्वकप लिग-२ : पीएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला...