नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा स्कटल्यान्डले नेपालसामु २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालविरुद्ध घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७...