सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदमा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन् । आज आयोजित प्रेस क्लब मेचीनगरको पद...