दाजु भाउजूसहित सबै सांसद र नेतामाथि छानबिन गर्न काँग्रेस तयार छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता घुमाउरो पारामा स्वीकार गरेको दाबी गरेका छन् । नेविसंघ झापा काठमाडौँ सम्पर्क मञ्चको...