आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
काठमाडौँ। विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबाट अलग भएको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ। धनकुमारी सुनारको नेतृत्वमा रहेको समूह शनिबार औपचारिक रूपमा नेकपामा...