डीआइजी पोखरेलको निर्देशन : उच्च तहका प्रहरी अधिकृतले जवानको मेसमा खाना खानुपर्ने, हप्तामा एक दिन उनीहरुको ब्यारेकमा सुत्नुपर्ने !
काठमाडौं । महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने निर्देशन जारी गरेका...