‘प्रक्रिया मिलाएर हुने भ्रष्टाचारले ‘ठूला व्यक्तिलाई कानुन लाग्दैन’ भन्ने धारणा बढ्यो’ : सांसद पोखरेल
काठमाडौँ । सांसद विश्वराज पोखरेलले उच्च पदमा रहेका कर्मचारी र राजनीतिक नेतृत्वबाटै कानुनी तथा प्रशासनिक प्रक्रिया मिलाएर अनियमितता हुने गरेको जनधारणाले राज्यको सुशासन प्रणालीप्रति अविश्वास बढाएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य...