विदेशी शैक्षिक उपाधिको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट
काठमाडौँ । विदेशी विश्वविद्यालय तथा त्यस्तै प्रकृतिका शैक्षिक संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार पाएपछि विश्वविद्यालय अनुदान आयोगले सोसम्बन्धी प्रक्रिया अघि बढाएको छ। आयोगले नयाँ जिम्मेवारीअन्तर्गत प्रारम्भिक चरणमा करिब...