मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार बन्दै
काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान(विश्वविद्यालय) स्थापनाका लागि पूर्वाधार विकास समिति गठनको तयारी भएको छ । शिक्षा,...