गण्डकी विश्वविद्यालयले देशका अन्य विश्वविद्यालय भन्दा फरक पहिचान स्थापित गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको...