एन्फा सम्बन्धी निर्णय फिर्ता लिन फिफा-एएफसीको आग्रह, अन्यथा नेपालमाथि अन्तर्राष्ट्रिय निलम्बनको चेतावनी
काठमाडौँ । विश्व फुटबलको नियामक संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक व्यवस्थापनमा बाह्य हस्तक्षेप अन्त्य नभए नेपालमाथि अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निलम्बनको...