लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका उपाध्यक्षलाई निमन्त्रणा
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो वैशाख १६ र १७ गते काकाठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा...