विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकासम्बन्धी मामिला हेर्न सिस्लेन नियुक्त
काठमाडौँ । विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकासम्बन्धी मामिला हेर्ने प्रमुखमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । उनले जुलाई १ देखि पदभार सम्हाल्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि...