विष्णुमती नदीमा पानीको सतह खतराको तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । काठमाडौँको गोंगबुस्थित जलमापन केन्द्रमा विष्णुमती नदीको जल सतहले खतरा तह पार गरेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम...