ओली नेतृत्वको नेकपाले निर्वाचनमा बहुमत ल्याउँछ : महासचिव पौडेल
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली समूहका महासचिव विष्णु पौडेलले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका छन् । प्रेस संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्ड–नेपाल समूहलाई निर्वाचनबाट आत्तिएर भागेको...