महासङ्घद्वारा अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेसँग निर्माण उद्योगका समसामयिक समस्याहरूबारे जानकारी गराएको छ । सोमबार महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका...