पूर्वसहसचिव शर्माको मौलिक तीज गीत ‘सरकारी प्याउली जोवन’ सार्वजनिक
काठमाडौँ । पूर्वसहसचिव विष्णु प्रसाद शर्माले तीज पर्वलाई लक्षित गरी मौलिक स्वाद बोकेको तीज गीत ‘सरकारी प्याउली जोवन’ सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा शर्मा स्वयंको स्वर रहेको छ भने उनीसँगै...