वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सिसी क्यामेरा जडानको काम सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले...