घुस रकमसहित पक्राउ परेका अधिकृतविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध घुस-रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विशेष अदालतको आदेशबाट तामाङको म्याद थप गरी...