समाचार प्रभाव : सरकारी वेबसाइट एउटै वेब टेम्पलेट प्रयोग गर्ने तयारी
काठमाडौँ । सरकारले सरकारी कार्यालयका वेबसाइटमा एउटै वेब टेम्पलेट प्रयोग गर्ने तयारी गरेको छ । सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्ट्यान्डर्ड वेब टेम्पलेटको निर्माणको काम अघि बढेको...