२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी वेबसाइटमा समस्या

अ+ अ-

काठमाडौँ । सर्भरमा समस्या आउँदा नेपालमा सरकारका धेरैजसो वेबसाइटमा समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका सरकारी कार्यालयहरूको वेबसाइट नखुलेको गुनासो आएको छ ।

सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका धेरैजसो निकाय तथा कार्यालयका वेबसाइट नखुलेका हुन् । सोमबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या देखिएको हो । तर, राष्ट्रिय सूचना प्रविधि केन्द्रले भने वेबसाइटमा कुनै समस्या नआएको दाबी गरेको छ ।

आइतबार पनि बिहान करिब ११ बजेदेखि केही घण्टा सरकारी वेबसाइट डाउन भएको पाइएको थियो । डाउन भएका वेबसाइट दिउँसो करिब तीन बजेदेखि पूर्वावस्थामा चल्न थालेका थियो । स्रोतका अनुसार डोमेन नेम सिस्टम (डीएनएस)मा समस्या आउँदा सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी)मा होस्ट भएका साइट डाउन भएका थिए ।