कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिम: त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई...