यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस
काठमाडौँ । युएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । युएई पठाएर अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही...