अनलाइन सिष्टम कार्यान्वयन हुन नदिन बिचौलियाको चलखेल
काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा कायम अनलाइन प्रणाली कार्यान्वयन हुन नदिन बिचौलियाहरू पुनः जुरमुराउन थालेका छन् । वैदेशिक रोजगार सम्बन्धी कामहरू अनलाइनमार्फत गरिने भएसँगै कामविहीन भएका उनीहरू कर्मचारीलाई हैरानी पारेर...