फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूल खेतीमा किसानको आकर्षण बढ्दै
राँझा(बाँके) । भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूल खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको...