नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...