एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण सौराहामै हुने
काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । नेकपा एमाले नेता विष्णु रिजालका अनुसार दसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण...