श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाऔँ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय...