‘शव व्यवस्थापन र सडक सञ्जाल पुनः स्थापनामा सरकार गम्भीर बन्नुपर्छ’ – कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछिको शव व्यवस्थापन तथा अवरुद्ध सडक सञ्जाल पुनः स्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट...