सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको ज्येष्ठता सूची सार्वजनिक(नामावलीसहित)
काठमाडौँ । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको ज्येष्ठता सूची सार्वजनिक भएको छ । कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ८ अनुसार कर्मचारीले विभिन्न माध्यमबाट मन्त्रालयको वेबसाइटमा अपडेट...