उपसचिव बढुवाका लागि ३० जनाको नाम सिफारिस
काठमाडौँ । तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको...