रसुवा बाढीले बैंकिङ संरचनामा गम्भीर असर, कर्मचारीको अवस्थाबारे अझै यकिन हुन सकेन
काठमाडौँ। रसुवामा आएको बाढीका कारण जिल्लाका बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकका नौ शाखा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। प्रभावित शाखाहरूका भौतिक संरचना तथा कार्यालय...