सुरक्षाकर्मीको असहयोगले कर्मचारीको ज्यान जोखिममा भन्दै विराटनगर भन्सारद्वारा शान्ति सुरक्षा माग
विराटनगर । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले शान्ति सुरक्षाको माग गरेका छन् । तस्करबाट आएको धम्की तथा सुरक्षा निकायबाट भएको असहयोगपछि कर्मचारीको ज्यान जोखिममा रहेको भन्दै प्रमुख सापकोटाले भन्सार...