‘शान्ति सुरक्षाका लागि आवश्यकता अनुसार पहल लिइयो’ : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले भदौ २३ र २४ गतेका घटनाका क्रममा उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्न आफूले आवश्यक र उपयुक्त पहलहरू गरेको जनाएको छ। सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित...