हंगेरीमा १६ वर्षे ओर्बान शासनको अन्त्य
काठमाडौँ । हंगेरीमा विगत १६ वर्षदेखि एकछत्र शासन गरिरहेका प्रधानमन्त्री भिक्टर ओर्बानको सत्ताको अन्त्य भएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा आम मतदाताले ओर्बानको अनुदारवादी सरकारलाई पूर्ण रूपमा अस्वीकार गर्दै...