विद्यार्थीबाट कुनै शीर्षकमा शुल्क नउठाउन सामुदायिक विद्यालयलाई मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निशुल्क शिक्षासम्बन्धी ऐनविपरीत कुनै पनि शीर्षकमा विद्यार्थीबाट शुल्क नउठाउन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दाताहरूबाट आर्थिक सहयोग लिने सन्दर्भमा पनि स्थानीय...