उच्च शिक्षामा योगको अभ्यासले पर्याप्त स्थान पाएन : शिक्षा मन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उच्च शिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको टिप्पणी गरेका छन् । बुधवार अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा...