शिक्षा मन्त्री पन्तको दाबी-‘शिक्षक महासंघसँग भएको सहमति अनुसार ऐन जारी हुन्छ’ (पुर्णपाठ)
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति कार्यान्वयन हुने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...