शैक्षिक सत्रअघि भर्ना शुल्क असुल नगर्न मन्त्रालयको कडा निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूलाई शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क लिने कार्य नगर्न कडा निर्देशन दिएको छ। मन्त्रालयका अनुसार केही विद्यालयहरूले...