आन्तरिक मूल्याङ्कनको चुनौतीमा एसईईको गरिमा
कोरोना सङ्क्रमण अनिश्चिततासँगै माध्यमिक शिक्षा परीक्षा(एसइई) कहिले हुने अन्यौलता बढ्नु स्वाभाविकै थियो। एसईईको औचित्य र आवश्यकता बारे विज्ञहरूले आ—आफ्नै तर्क, विश्लेषण राम्रैसँग विभिन्न माध्यमबाट प्रस्तुत भए। अन्त्यमा, एसईई नहुने र...