जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा दिइने
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका सहिद परिवार तथा गम्भीर र अतिगम्भीर घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा उपलब्ध गराउने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘जेन जेड...