घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन
काठमाडौँ । तनहुँमा पहिलो पटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । संघीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा...