बागमती किनारबाट विस्थापित नागरिकका लागि दशरथ रंगशालामा स्वास्थ्य तथा मनोसामाजिक सेवा शिविर
काठमाडौँ । बागमती नदी किनारका जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गर्दै सरकारले स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेष शिविर सञ्चालन गरेको छ। काठमाडौँको दशरथ रंगशालामा सञ्चालन...