संसद् विघटनको सिफारिस बुझाएर शीतल निवासबाट फर्किए प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी शीतल निवासबाट बाहिरिएका छन्। बिहान आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर संसद् विघटन गर्ने निर्णय सुनाएका ओली राष्ट्रपतिसँग भेटका लागि शीतल...