‘संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा हो’: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन् । संविधान दिवसका अवसरमा शीतल निवासमा...