‘प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँ’ : एमाले नेता तामाङ
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण...